close

काठमाडौं । डेटिङ एप टिन्डरका संस्थापकले ४४ करोड १० लाख अमेरिकी डलर (५२ अर्ब ४७ करोड ९० लाख रुपैयाँ) बराबर क्षतिपूर्ति पाउने भएका छन् । टिन्डरलाई बिक्री गर्दा नियोजित रुपमा कम्पनीको कम मूल्यांकन गरेको भन्दै दायर भएको मुद्दा मिलाउन डेटिङ एपमा लगानी गर्ने अमेरिकी क...