close

काठमाडौं । नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल-स्वदेशी’ अभियानको एप र वेबसाइट सार्वजनिक गरेको छ । नेपाली वस्तु र सेवाको उत्पादन वृद्धि, सोको प्रवर्द्धन र उपभोग वृद्धि गरी विश्व बजारमा निर्यात गर्न सघाउने उद्देश्यका साथ अघिल्लो वर्षबाट यो अभियान सुरु भएको थियो । ...