close

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल फोन उत्पादन गर्न व्यवसायीलाई आग्रह गरेका छन् । मोबाइलमा बढ्दो आयातलाई कम गर्न नेपालमै मोबाइल फोन उत्पादन गर्नुपर्ने सुझाव उनले दिएका हुन् । नेपाल मोबाइल बितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनसभामा बुधबार ...