close

काठमाडौं । ह्वाट्सएपले च्याटबाटै क्रिप्टोकरेन्सी आदान प्रदान गर्न सकिने फिचर उपलब्ध गराएको हो । कम्पनीले बेटा भर्सनकाे रूपमा अमेरिकामा केही प्रयोगकर्तामाझ यो फिचर उपलब्ध गराएको हो । यसका लागि कम्पनीले मेटा अन्तर्गतकै नोभी डिजिटल वालेट प्रयोगमा ल्याएको छ । यसअघि गएको ...