काठमाडौं । नेपाल पेमेन्ट सोलुसन्स (एनपीएस)ले आफ्नोे डिजिटल इकोसिस्टम विस्तार गर्दै मन्जुश्री फाइनान्स लिमिटेडसँग सहकार्य गरेको छ । कम्पनीको चेक आउट, वान लिंक, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवा उपयोग गर्नेगरी मन्जुश्री एनपीएससँग जोडिएको हो । ...
