काठमाडौं । गत हप्ता गुगलले एक समारोहबीच आफ्नो एन्ड्रोइड म्यासेजिङ एपको बेटा भर्सन रोलआउट गरेको छ । जसमा बाइ डिफल्ट इण्ड टु इण्ड इन्क्रिप्सनको व्यवस्था हुनेछ । यससँगै अब एन्ड्रोइडलाई आफ्ना २ अर्ब प्रयोगकर्ताको सञ्चारमाथि निगरानी गर्न अप्ठ्यारो हुने भएको छ । दुई व्यक्ति...