close

काठमाडौं । एप्पलले एप्पल वाच एसई सार्वजनिक गरेको छ । आज भएको एप्पलको अनलाइन लञ्च इभेन्टमा यो प्रडक्ट सार्वजनिक गरिएको हो । स्वस्थ र तन्दुरुस्त रहनका लागि एप्पल वाच एसईमा विभिन्न फिचर समावेश गरिएको छ । यसले एप्पल वाच सिरिज फाइभ चिपसेट प्रयोग गरेको छ । साथै फेमिली से...