close

काठमाडौं । गुगल एप स्टोरमा पुनः खतरनाक जोकर भाइरस फर्किएको छ । सन् २०२० मा गुगलले यो भाइरसबाट संक्रमित ४० वटा एपलाई आफ्नो प्ले स्टोरबाट हटाएको थियो । त्यसयता १७ सय भन्दा बढी एप प्ले स्टाेरमा प्रतिबन्धित छन् । पछिल्लाे पटक गत जुन महिनामा पुनः उक्त भाइरस गुगल प्ले स्ट...