काठमाडाैं । साओमीले आफ्नो नयाँ स्मार्टफोन ‘रेडमी नाइन सी’ का साथ नेपाली बजारमा फिटनेश ट्रयाकर ‘मी स्मार्टब्यान्ड फाइभ’ सार्वजनिक गर्दै पहिलो पटक वेयरेबल श्रेणीमा प्रवेश गरेको छ । यो नयाँ इन्ट्री लेभलको स्मार्टफोनमा ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच क्षमताको ब्याट्...