काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै ओराकल र टिकटकबीच भएकाे ट्रस्टेड बिजनेश साझेदारीप्रति प्रश्न उठाएका छन् । ओराकललाई थोरै मात्र शेयर दिने बाइटड्यान्सको प्रस्तावका बारेमा पत्रकारले साेधेकाे एक प्रश्नमा ट्रम्पले आफूलाई यो सम्झौता मन नपरेको प्रतिक्रिया दिएका छन्...