काठमाडौं । डिशहोम र प्रभु टिभी एक आपसमा गाभिएका छन् । डाइरेक्ट टु दी होम (डीटीएच) तथा डिजिटल टेलिभिजन सेवा उपलब्ध गराउँदै आएका यी दुई कम्पनी मर्ज भई एउटै ब्राण्ड डिशहोमको रुपमा सेवा प्रदान गर्ने भएका हुन् । टेलिभिजन सेवामात्रै नभएर इन्टरनेट सेवा समेत एउटैमा गाभ...
