काठमाडौं । मास्टरकार्डले म्याग्नेटिक स्ट्राइप (कार्डको पछाडि भागमा रहेको कालो लाइन) हटाउने भएको छ । हाल मास्टरकार्डले उपलब्ध गराउने कार्डको पछाडि चुम्बकीय स्ट्राइप रहेको हुन्छ । तर, अब भने कम्पनीले उक्त स्ट्राइप हटाउने भएको हो । कम्पनीका अनुसार सन् २०३३ सम्ममा...
