काठमाडौं । हुलाक सेवालाई ई-कमर्समार्फत सेवाको विविधीकरण गर्नेगरी देशका प्रमुख शहरहरूमा पाइलट प्रोजेक्ट अघि बढाउन निर्देशन दिइएको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा मातहतका निकायसँग बसेको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले यस्त...
