काठमाडौं । असारको पहिलो सातामा आएको विनाशकारी बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारमा अतुलनीय क्षति पुग्यो । मेलम्ची खोला छेउका तीन दर्जनभन्दा बढी घर पूर्णरूपमा क्षति भए भने सयौं घर प्रभावित भए । मेलम्ची बजारमा व्यापार व्यवसाय गरेर बस्ने व्यवसायीहरूले सबैभन्दा ठ...
