close

काठमाडौं । नेपाल टेलिकमले मुलुकका सबै विश्वविद्यालय र ती अन्तर्गतका आंगिक क्याम्पसहरुमा अध्ययन, अध्यापन र अनुसन्धानमा संलग्न सबैलाई ह्याप्पी लर्निङ प्याक उपलब्ध गराउने भएको छ । कोभिड महामारीको समयमा अनलाइन पठनपाठनलाई प्रभावकारी बनाउन नेपाल टेलिकम र विश्वविद्यालय अनुदान...