काठमाडौं । सन् २०२० काे अन्त्यसम्म एन्ड्रोइड अपरेटिङ सिस्टमको एन्ड्रोइड ११ भर्सनका सबै फोनहरु अब एन्ड्रोइड अटोमार्फत (स्मार्टफोनलाई कारमा रहेको डिजिटल कारप्लेसँग जोड्ने एप) वायरलेस रुपमा कार स्टेरियो (डिजिटल कारप्ले ड्यासबोर्ड) मा कनेक्ट हुनसक्ने सम्भावना बढेकाे छ । ...