काठमाडौं । केही समय अघि मात्र आफ्नो प्ले स्टोरले आफ्नो नीति परिवर्तन गर्दै “सुगर” डेटिङ एपमाथि प्रतिबन्ध लगाएको छ । सेप्टेम्बर १ तारिख देखि लागू हुने गरी गुगलले यो नयाँ नीति ल्याएको हो । सुगर शब्दको अर्थ दुई व्यक्ति सम्बन्धमा रहँदा एकले अर्कोलाई महँगो उपहारहरू दिने,...
