close

ईकाठमाडौं । ब्रोडवे इन्फोसिसले तीन दिनको निःशुल्क मर्न स्ट्याक सेसन सञ्चालन गर्ने भएको छ । असार १६ देखि तीन दिनसम्म सञ्चालन हुने यो सेसन हरेक दिन विहान १० बजेदेखि दुई घण्टासम्म सञ्चालन हुनेछ । यो सेसनमा मर्न स्ट्याकका महत्वपूर्ण तीन सेसन सञ्चालन हुनेछ । यसअन्तर्गत फण्डा...