काठमाडौं । नेपाल टेलिकमले पहिलो पटक प्रदेश नम्बर ५ मा नवलपरासी जिल्लामा रहेको दूरसञ्चार कार्यालय बर्दघाट अन्तर्गत पुरानो प्रविधिको तारवाला फोन (पीएसटीएन) लाई पूर्ण रुपमा एफटीटीएचबाट विस्थापित गरेको छ । कम्पनीले बुधबार पुरानो प्रविधिका तार विस्थापन गर्ने कार्य सम्पन्न ग...