सरकारले अहिले कनेक्टिभिटीमा ध्यान केन्द्रित गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणमार्फत हरेक वडा, स्वास्थ्यचौकी, सामुदायिक विद्यालय र गाउँपालिका तथा नगरपालिका कार्यालयमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने कार्यक्रम अगाडि बढेको छ । यद्यपी अहिले न्यूनतम ५१२ केबीपीएस गतिको इ...
