एप्पलले इन्ट्री लेवलको स्मार्टफोन आईफोन एक्सआर सार्वजनिक गर्दा बजारमा यो स्मार्टफोनले खासै राम्रो प्रतिक्रिया पाएको थिएन । मोबाइलमा पछिल्लो समय प्रयोगमा आएको चिप राखिएको भएतापनि फोनमा प्रयोग भएको क्यामेरा र न्युन स्तरको स्क्रिनका कारण यसले खासै प्रयोगकर्ताको ध्यान तान्ननसक्ने...