भारतको कस्मीरमा इन्टरनेट बन्द भएको एक सय ३० दिन भन्दा बढी भएको छ । कुनै पनि लोकतान्त्रिक देशमा एक सय ३० दिनभन्दा बढी इन्टरनेट बन्द भएको यो पहिलो पटक हो । यसको असर व्यवसायमा समेत परेको छ । कस्मीरको चेम्बर अफ कमर्सले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार इन्टरनेट बन्...