काठमाडौं । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सुविधा सुरु गरेको छ । जुनसुकै स्थान र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी डेबिट कार्ड हराए वा बिग्रिए तथा आपतकालीन अवस्थामा त्यसलाई ब्लक गर्न सक्ने सेवा बैंकले ल्याएको हाे । ...
