close

काठमाडाैं । विश्वव्यापी इन्टरनेट पुहँचको विषयमा नयाँ प्रतिवेदन सार्वजनिक भएको छ । बेलायती अनुसन्धान संस्था ब्रोडब्याण्ड च्वाइसले हालै इन्टरनेट एक्सेसिबिलिटी इन्डेक्स–२०२१ सार्वजनिक गरेको हाे । १६९ देशको ब्रोडब्याण्ड तथा मोबाइल पूर्वाधारका आधारमा उक्त प्रतिवेदन...