एनसेलको पोष्टपेड ग्राहकको संख्यामा पछिल्लो समय कमी आएको छ । एनसेलको प्यारेन्ट कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१९ को दोस्रो चौमासिकको आर्थिक प्रतिवेदनमा उल्लेख भएअनुसार एनसेलको पोष्टपेड ग्राहक घटेका छन् । अघिल्लो चौमासिकमा दुई लाख ४८ हजार पोष्टपेड प्रयोगकर्ता रह...