काठमाडौं । अनलाइन डेटिङ एप बम्बलकी सीईओ तथा संस्थापक विट्नी वल्फ हर्ड सबैभन्दा कम उमेरकी महिला अर्बपति बन्न सफल भएकी छन् । उनको कम्पनी बम्बल अमेरिकामा पब्लिक कम्पनीमा सूचीकृत भएसँगै उनको नाममा सबैभन्दा कम उमेरकी महिला अर्बपतिको रेकर्ड बनेको हो । बम्बल विश्वकै दोस्रो...
