close

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बास्कोटाले आफू बिरुद्ध भष्टाचार प्रमाणीत भए जस्तो सुकै सजाय भोग्न तयार रहेको बताएका छन् । मन्त्रिपरिषद बैठके गरेका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा टेलिकमको फोरजी प्रकरणमा उठाएको प्रश्नको जवाफ द...