काठमाडौं । सन् २०१६ देखि नेपालमा ओटीटीको संस्कार बसाउन सुरु भएको ‘सिनेमा घर’ एप अब नयाँ संस्करणमा आएको छ । थ्री सिक्स्टी वन डिग्री मिडियाले विभिन्न नयाँ फिचरहरुको साथमा ‘सिनेमा घर’ को अपडेटेड भर्सन ‘सिनेमा घर गोल्ड’ सार्वजनिक गरेको छ । अंग्रेजी नयाँ वर्षको अवसर...
