close

काठमाडौं । फेसबुकको पोर्टल टिभी नेपालमा सार्वजनिक भएको छ । आधिकारिक वितरक जेनेस सोलुसनले उक्त पाेर्टल टिभीलाई नेपालमा ल्याएको हो ।  फेसबुकको यो टिभी पोर्टलमा क्यामेरा र माइक्रोफोन पनि छ । यो एकदमै हलुका र हातमा बोक्न मिल्ने किसिमको छ । यसको ठूलो स्क्रिनमा तपाई...