close

काठमाडौं । मंगलबारदेखि सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) का लागि अनलाइन आवेदन दिन सकिने भएको छ । अनलाइन रजिष्ट्रेसनको समय बिहान ६ बजेदेखि १० बजेसम्म रहेको यातायात व्यवस्था विभागले जनाएको छ । साप्ताहिक रूपमा छुट्याइएको कोटा उपलब्ध हुँदा मात्र फर्म ...