close

काठमाडौं । ई-कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमले पठाओ कार्यालय तोडफोडको घटना प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । राइड सेरिङ कम्पनी पठाओको कार्यालयमा भएको तोडफोडले स्टार्टअप क्षेत्रलाई नै दुरुत्साहन गरेको भन्दै संस्थाले आफ्नो धारणा सार्वजनिक गरेको हो...