close

काठमाडौं । भारतमा फाइभजी कनेक्टेड ईकोसिस्टम निमार्णका लागि आवश्यक अध्ययन तथा विकासका लागि ओप्पोले आरएण्डडी सेन्टरमा ‘फाइभजी इनोभेशन ल्याब’ स्थापना गरेको छ । कम्पनीले भारतको हैदरावादमा रहेको आफ्नो कार्यालयमा उक्त ल्याब सञ्चालनमा ल्याएको हो । बजारको आवश्यकतालाई मध्यनजर...