close

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले गत आव २०७६/७७ मा २६ अर्ब ७७ करोडको लगानी थप गरेको बताएको छ । सो लगानी अघिल्लो वर्ष २०७५/७६ मा कम्पनीले गरेको ११ अर्ब ९७ करोडको लगानी भन्दा अढाई गुणा धेरै हो ।  कम्पनीले हालै जारी गरेको आफ्नो राष्ट्रिय योगदान...