close

काठमाडौं । एप्पलले नयाँ अपरेटिङ सिस्टम म्याक ओएस बिग सर सार्वजनिक गर्दैछ । यो नयाँ अपरेटिङ सिस्टम आइसकेपछि तपाईंले नेटफ्लिक्सको फोरके एचडीआर भिडियो सामग्रीहरु हेर्न सक्नुहुन्छ ।  तर नेटफ्लिक्सका यी सामग्रीहरुलाई सन् २०१८ पछिका नयाँ र एप्पलको टी टू सेक्युरिटी चिप भएक...