close

काठमाडौंका केही स्थानमा टेलिकमको नेटवर्क डाउन

टेकपाना टेकपाना

असार १, २०७७ २१:८

काठमाडौंका केही स्थानमा टेलिकमको नेटवर्क डाउन

काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा नेपाल टेलिकमको मोबाइल नेटवर्क डाउन भएको छ । काठमाडौंको रानीवन तथा वनस्थली र ललितपुरको खरिबोट लगायतका क्षेत्रमा सोमबार बेलुकीदेखि टेलिकमको नेटवर्क अवरुद्ध भएको हो ।

अहिलेसम्म नेटवर्क अवरुद्ध हुनुको कारण स्पष्ट भइसकेको भने छैन । टेलिकमबाट यस विषयमा जानकारी प्राप्त हुनासाथ समाचार अपडेट गरिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१