काठमाडाैं । म्यासेजिङ एप भाइबरले यूएन वूमन नेपालसँग सहकार्य थालेको छ । भाइबर प्लेटफर्मलाई प्रयोग गरी लैङ्गिक समानता तथा महिला सशक्तीकरणलाई प्रवर्द्धनका लागि सममुदायसत्रमा पुग्न सहकार्य थालिएको हो । भाइबरका नेपाल तथा विश्वभर रहेका प्रयोगकर्ताहरुलाई कनेक्ट गराए...
