काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले ‘सेञ्चुरी पे’ नामक परिष्कृत मोबाइल बैंकिङ सेवा सुरु गरेको छ । बैंकले एफवान सफ्ट इन्टरनेशनलसँगको सहयकार्यमा उक्त मोबाइल बैकिङ सेवा सुरु गरेको हो । त्यसका लागि बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवास बहादुर श्रेष्ठ र ए...
