close

काठमाडौं। फेसबुकका झन्डै २६ करोड ७० लाख प्रयोगकर्ताको डेटा चोरी भएको छ । ह्याकरले फेसबुकबाट चोरी गरेको प्रयोगकर्ताको महत्वपूर्ण व्यक्तिगत डेटा बिक्रीका लागि डार्क वेबमा राखिएको छ । उक्त डेटा डार्क वेबमा केवल पाँच सय ४३ डलरमा बिक्रीका लागि राखिएको उल्लेख गरिएको छ...