विश्वव्यापीरुपमा आर्टिफिसीयल इन्टेलिजेन्समा वर्कफाेर्सकाे नेतृत्वदायी संस्थाकाे रुपम रहेको क्लाउड फ्याट्रीले स्वपूँजी लगानीको रुपमा सात अर्ब भन्दा रकम प्राप्त भएको जनाएको छ । उक्त स्वपूँजी वेदरफोर्ड क्यापिटलको र एफटीभी क्यापिटलले संयुक्त रुपमा लगानी गरेका हुन् । यो लगानी ...
