close

फेसबुकले आफ्नो ग्रुपमा सुरक्षा कमजोरी भेटिएको भन्दै जानकारी सार्वजनिक गरेको छ । फेसबुकले केही डेभलपरलाई दिएको एपीआईबाट प्रयोगकर्ताको नाम, फोटो तथा पोष्टको विवरण बाहिरिने गरेको भेटिएको हो । विज्ञप्तीमा कम्तिमा ११ जना डेभलपरसँग फेसबुक ग्रुपका प्रयोगकर्ताको पछिल्ला ...