close

छोटा सामाजिक भिडियो बनाउने चर्चित एप टिकटकको डाउलोड डेढ अर्ब नाघेको छ । गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट गरी सो संख्यामा टिकटक डाउनलोड भएको हो । गत फेब्रुअरीमा मात्रै यो एपको डाउनलोड संख्याले एक अर्बकोशे ढुङ्गा पारे गरेको थियो । सेन्सर टावरले प्रकाशित गरे...