सरकाले अन्तराष्ट्रिय स्तरको साईबर सुरक्षा सञ्चालन केन्द्र सञ्चालनमा ल्याउने भएको छ । सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशक समितिको आइतबार बसेको बैंठकले उक्त निर्णय गरेको हो । बैठकले हाल सञ्चालनमा रहेको राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रलाई ...
