close

काठमाडौं । सामसङका वासिङ मसिनमा तार शट हुने तथा उच्च तापक्रम भई आफैं आगलागी हुने समस्या देखिएको छ । याे समस्या अमेरिकी बजारमा देखिएकाे हाे । समस्या आएसँगै कम्पनीले बजारबाट केही उत्पादन फिर्ता मागेको छ । कम्पनीले पाएका ५१ मध्ये १० रिपोर्टमा ...