काठमाडौं । एक महिनाअघि कङ्गाल (बैकंरप्ट) भएको कम्पनी एफटीएक्स (FTX)का संस्थापक तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम ब्याङ्कम्यान-फ्रिड पक्राउ परेका छन् । अमेरिकी सरकारले ब्याङ्कम्यान-फ्रिड विरुद्ध मुद्दा दायर भएपछि पक्राउ अनुमति दिएको थियो । सोही आधारमा उनलाई ...
