close

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले आगामी १३ जेठमा एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना  गर्ने भएको छ । केयूका सहप्राध्यापक एवं भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलमणि अधिकारीद्वारा सन् २००३ मा अभिनिर्मित ‘सञ्चारको ...