close

काठमाडौं । सरकारी पत्रिका गोरखापत्रको फेसबुक पेज करिब डेढ महिनापछि पुनः प्रयोगमा आएको छ । ६ लाख ४१ हजार बढी लाइक भएको गोरखापत्रको फेसबुक पेज गोरखापत्र अनलाइन गत चैत ९ गतेदेखि ह्याकरकाे कब्जामा थियाे । अनधिकृत व्यक्तिको पहुँचमा गएको फेसबुक पेज मंगलबार दिउँसो ...