close

काठमाडौं । पूर्वाधार सह-प्रयोगमा अवसर नै अवसर छ भन्ने कुरामा कुनै द्विविधा छैन । तर, २०७२ सालदेखि आयोग आयो, कानूनी व्यवस्था बने, अहिले ७८ नयाँ विनियमावली लागू भयो, मूल्य पनि तोकियो । तर, पनि आम उपभोक्ताले शेयरिङबाट सम्भावित राहत पाएनन् भन्ने प्रश्न बेलाबखत उठ्ने गरे...