close

काठमाडौं । बिगत केही दिन देखि लगातार परिरहेको बर्षाको कारण देशका विभिन्न मुख्य राजमार्गहरू अबरुद्ध भएका छन् । निरन्तरको वर्षा र बाढी पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड, सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ-गल्याङ खण्ड लगायत अन्य सडकखण्डमा पह...