काठमाडौं । इन्स्टाग्राम तथा फेसबुकजस्ता सामाजिक सञ्जालले टिकटकका फिचरहरू कपी गरेको कुरा अब नाैलाे रहेन । यो सन्दर्भमा ट्वीटर पछाडि नै थियो । अहिले भने ट्वीटरमा पनि विभिन्न फिचरहरू टिकटकबाट कपी गरेर ल्याइएको पाइएको छ । ट्वीटरमा राखिने भिडिओलाई ट्वीटको भागका...
