close

काठमाडौँ । कम्प्युटर विज्ञानमा स्नातक गरिरहेका विद्यार्थीहरूले गैरसरकारी संस्थाका लागि निःशुल्क वेबसाइट बनाउने घोषणा गरेका छन् । विद्यार्थीले सञ्चालन गरिरहेको ‘कोडिङ फर सोसल गुड नेपाल’ले वेबसाइट बनाउन चाहने गैरसरकारी संस्थालाई सम्पर्कमा आउन आग्रह गरेको हो ...